नियम २३
सिधा सम्बन्धी व्यवस्था
कारागारका थुनुवा वा कैदी र तिनका नाबालक आश्रितहरुलाई प्रत्येक दिन दिइने सिंधाको दर अनुसूची ३ मा तोकिए बमोजिम हुनेछ ।